बोइङ ७३७ म्याक्स–८ रुसमा आकस्मिक अवतरण | Khabarhub Khabarhub

बोइङ ७३७ म्याक्स–८ रुसमा आकस्मिक अवतरण


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुस– १ सय ५७ जनाको ज्यान जानेगरी इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटनाग्रस्त भएको एक साता नबित्दै सुदूर उत्तरी रुसमा अर्को बोइङ ७३७ म्याक्स ८ विमानको इन्जिनमा खराबी आएपछि आकस्मिक अवतरण गरिएको छ ।

साइबेरियाको दुर्गम मिर्नी शहरबाट राजधानी मस्कोका लागि १ सय ५७ जना बोकेर उडेको विमानको इन्जिनबीच आकाशमै गडबडी भएपछि साय्कट्याभ्कर शहरमा आकस्मिक अवतरण गरिएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

इन्जिनमा खरावी आएपछि विमानलाई आकस्मीक अवतरण गरिएको भनिएपनि के कारणले इन्जिनमा खराबी आएको भन्ने स्पष्ट नभइसकेको बताइएको छ ।

विमान हीरा खानी सञ्चालन गर्ने कम्पनी अल्रोजाको नाममा दर्ता रहेको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ५ : २६ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३