पोलिटेक्निक इन्स्टिच्यूटमा कर्मचारी आवश्यक « Khabarhub
Logo
४ आश्विन २०७८, सोमबार

पोलिटेक्निक इन्स्टिच्यूटमा कर्मचारी आवश्यक



प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त जय किसान पोलिटेक्निक इन्स्टिच्यूट (शिक्षालय)ले विभिन्न पदमा शिक्षक तथा कर्मचारी माग गरेको छ ।

शिक्षालयले एक विज्ञापन प्रकाशित गरी विभिन्न ५ पदमा प्रशिक्षक तथा कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि शिक्षालयलको विज्ञापन हेर्नुहोस्,


भर्खर

0