स्थायी कमिटी बैठकमा प्रचण्डद्वारा राजनीतिक प्रतिवदेन पेश, बैठक सोमबार पुनः बस्ने | Khabarhub Khabarhub

स्थायी कमिटी बैठकमा प्रचण्डद्वारा राजनीतिक प्रतिवदेन पेश, बैठक सोमबार पुनः बस्ने


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ ।

आइतवार (आज) दिउँसो पार्टी कार्यालय धुम्बाराहीबा बसेको बैठक भोलि पुन बस्ने गरी सकिएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा उनले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने विधान संशोधनको प्रस्ताव महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका थिए ।

प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन स्थायी कमिटीका सदस्यअरुलाई अध्ययन गर्न दिइएको छ ।

बैठक भोलि विहान ११ बजेका लागि पुन बोलाइएको स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।

बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ३ : ०२ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न