डा. रुइतको एउटै कामना- तिलगंगामा राजनीति नपसोस् | Khabarhub Khabarhub

डा. रुइतको एउटै कामना- तिलगंगामा राजनीति नपसोस्


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की–  रोमन म्यागासेसे पुरस्कार विजेता डा. सन्दुक रुइतले कूनै पनि संघ – संस्था राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने बताएका छन् ।

कास्कीमा भएको नेपाल लिटरेचर फेस्टिभलमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मी रवी लामिछानेसँग कुरा गर्दै उनले एउटै कामना गरे– ‘तिलगंगा आँखा अस्पतालमा राजनीतिक नपसोस् ।’

बुकवर्म फाउन्डेसन र र्यालन्डम रिडर्स सोसाइटीद्वारा आयोजित फेस्टिभलमा उलने राजनीतिक हस्तक्षेप नुहनु नै तिलगंगा अस्पतालको सफलता भएको सुनाए ।

उनले संस्था चलाउन प्रतिबद्धता र इमान्दारी चाहिने बताएका थिए । तिलगंगा अस्पताललाई राजनीतिबाट टाढै राखेका कारण आफूहरुले सफलता पाएको बताए ।

तिलगंगा अस्पतालको छवि नेपालमा मात्र सीमित छैन । विकसित देशकै नागरिकहरु पनि उपचारका लागि यहाँ आउने गरेका छन् । उनको टिमका डाक्टरहरुले संसारका थुप्रै देश पुगेर अन्धोपनको उपचार गरेका छन्। लाखौंको आँखाको ज्योति फर्काएका छन्।

दृष्टि गुमाएकाहरुको ज्योति फर्काउँदा आफूलाई अत्यन्तै खुसी लाग्ने अनुभव उनले सुनाएका थिए ।

यो पनि पढौं

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ७ : ४७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०