चुइगम चपाएरै सकियो साँढे १८ करोड ! « Khabarhub
Logo
१८ जेष्ठ २०७७, आइतबार

चुइगम चपाएरै सकियो साँढे १८ करोड !



प्रतिकात्मक तस्वीर

काठमाडौं- देखासिकी र फजुल खर्चमा आर्कषित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार चालू आर्थिक आवको साउनदेखि कात्तिकसम्म ६ लाख २१ हजार ६ सय ८ किलो चुइगम नेपाल भित्रिएको छ ।

यसको मूल्य १८ करोड ४८ लाग ५५ हजार रुपैयाँ भएको भन्सार विभागले जनाएको छ । आजको राजधानी दैनिकबाट ।


भर्खर

0