नयाँदिल्लीस्थित क्यानेडियन दूतावासले फिर्ता पठायो ८४ नेपालीको पासपोर्ट (सूचीसहित) | Khabarhub Khabarhub

नयाँदिल्लीस्थित क्यानेडियन दूतावासले फिर्ता पठायो ८४ नेपालीको पासपोर्ट (सूचीसहित)


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँदिल्लीस्थित क्यानेडियन दूतावासले ८४ जना नेपाली नागरिकको पासपोर्ट परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा फिर्ता पठाएको छ।

भिसा आवेदनका लागि दिएका उक्त पासपोर्ट फिर्ता लिन लामो समयसम्म कोही नगएपछि जम्मा भएका ८४ जनाको राहदानी दूतावासले राहदानी विभागमा पठाएको हो ।

भिसाका लागि नयाँदिल्लीस्थित क्यानेडियन दूतावासमा बुझाइएका तर लामो समयसम्म आवेदक पासपोर्ट बुझ्न नगएपछि दूतावासले  फिर्ता पठाएको राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए।

क्यानेडियन दूतावासले सम्बन्धित व्यक्तिलाई बुझाउन भन्दै राहदानी विभागमा पासपोर्ट फिर्ता पठाए पनि फिर्ता आएका पासपोर्ट लिन कोही नआएको उनले जानकारी दिए ।

फिर्ता पठाइएका राहदानीको सूची

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ८ : ४१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका