हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने | Khabarhub Khabarhub

हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

आज बसेको बैकको सञ्चालक समितिको बैठकले साधारणसभाबाट पारित भएपछि १० प्रतिशत वोनस शेयर र १२ प्रतिशत नगद लभांश दिने निर्णय गरेको हो ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत हुन आउने वोनस शेयर र १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैकको साधारणसभाले पारित गरेपछि लाभांश वितरण गर्ने बैकले जनाएको छ । त्यस्तै आइसीएफसी फाइनान्सले समेत शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

फाइनान्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत वोनस शेयर र ८ प्रतिशतले हुन आउने रकम नगद लाभांश र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । फाइनान्सको सधारणसभाले पारित गरेपछि सञ्चालक समितिको निर्णय कार्यान्वयन हुने जनाइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १२ : ५० बजे

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।