दुई खेल अगाबै पोल्याण्ड युरोकपमा छनोट | Khabarhub Khabarhub

दुई खेल अगाबै पोल्याण्ड युरोकपमा छनोट


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नर्थ मेसोडोनियालाई हराउँदै पोल्याण्ड युरोकपमा छनोट हुने पछिल्लो टिम बनेको छ ।

आइतबार राति भएको खेलमा नर्थ मेसिडोनियालाई २–० गोल अन्तरले पराजित गर्दै पोल्याण्ड युरोकपमा छनोट भएको हो ।

७४ औ फ्रानकोव्स्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले लेवान्डोस्कीको क्रसलाई सुदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

८० औ मिनेटमा अर्काडियस मिलिकले गोल गर्दै पोल्याण्डको जित सुनिश्चित गरे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको उनले लेवान्डोस्कीको पासलाई सदुपयोग गर्दै टोलीका लागि दोस्रो गोल गरेका थिए ।

पोल्याण्ड दुई खेल अगावै युरोकपमा छनोट भएको हो । समूह एच अन्तर्गत शीर्ष स्थानको पोल्याण्डले ८ खेलबाट १९ अंक जोड्यो । उसले तेस्रो स्थानको नर्थ मेसोडोनियासंग ८ अंकको अग्रता लियो ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ६ : ०१ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको