नीता अभिनित फिल्म ‘सोच’ को ट्रेलर रिलिज | Khabarhub Khabarhub

नीता अभिनित फिल्म ‘सोच’ को ट्रेलर रिलिज


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लभस्टोरी तथा एक्सन जानरामा निर्माण भएको फिल्म ‘सोच’ को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ २० गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर बुधबार सार्वजनिक गरियो ।

शीर्ष कलाकार प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्वन्द्व देखाइएको ट्रेलरमा देख्न सकिन्छ । फिल्म टिमले यसअघि टिजर र गीत सार्वजनिक गरिसकेको छ ।

पुजन सिंहको कथा तथा निर्देशन रहेको यो फिल्मलाई गंगा रजक र एसडीले लेखेका हुन् । यस्तै फिल्ममा फिल्ममा विदुर पाण्डेको छायांकन रहेको छ । कृष्ण आचार्यको पटकथा तथा संवाद रहेको यो फिल्ममा एनबी महर्जनको द्वन्द्व र प्रितम पाण्डेको सम्पादन छ ।

फिल्ममा उत्तम केसी, विशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ५ : ४० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले