रुस आर्थिक नाकाबन्दीको दबाबमा : रुसी प्रधानमन्त्री | Khabarhub Khabarhub

रुस आर्थिक नाकाबन्दीको दबाबमा : रुसी प्रधानमन्त्री


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आर्थिक नाकाबन्दीको दबाबमा रहनेबारे रुस जानकार रहेको रुसी प्रधानमन्त्री दिमित्री मेद्भेदेवले जनाएका छन् । कृष्ण सागरको तटमा रहेको सोची शहरमा जारी सम्मेलनका क्रममा प्रधानमन्त्री मेद्भेदेवले यस्तो बताएका हुन् ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन तथा युक्रेनमाथिको सैनिक आक्रमणमा संलग्न रहेको भन्दै अमेरिकाका डेमोक्र्याट तथा रिपब्लिकन सिनेटहरुले रुसको उर्जा, बैँकिङ तथा अन्य क्षेत्रमा नाकाबन्दी लगाउने बारेको प्रस्ताव पेश गरेको भोलिपल्ट प्रधानमन्त्री मेद्भेदेवको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ८ : ४१ बजे

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती