मेलिनाको स्वरमा ‘जनम जनम’ (भिडियो) | Khabarhub Khabarhub

मेलिनाको स्वरमा ‘जनम जनम’ (भिडियो)


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिलेकी चर्चित गायिका मेलिना राईको आवाजमा रहेको गीत ‘जनम जनम’ सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शिव संगम राईको संगीत रहेको छ भने सुन्दर लामाले गीत एरेन्ज गरेका छन् । निमा छिरिङ शेर्पाले शब्द रहेको उक्त गीतमा प्रेमको भावनालाई समेटिएको छ ।

भिडियोमा उमेश कालिकोटेको निर्देशन रहेको यो फिल्ममा विकास धमलाको सम्पादन, जनकराज अधिकारी र पदम बोहोराको छायांकन छ भने पुष्कर, राधा, पार्वती, उत्सव लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  २ : ४१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६