१८ किलो सुनसहित कञ्चनपुरमा दुईजना पक्राउ | Khabarhub Khabarhub

१८ किलो सुनसहित कञ्चनपुरमा दुईजना पक्राउ


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले कञ्चनपुरबाट १८ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले कञ्चनपुरको पुनर्बासबाट सुन बरामद् गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिम्सिनाका अनुसार, सुन कहाँबाट आयो र कसको हो भन्ने बारे भने खुलेको छैन ।

अहिले सुनका मालिकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सुन र पक्राउ परेका व्यक्तिलाई कैलालीको जिल्ला प्रहरी कार्यालयतर्फ लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  २ : ३९ बजे

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।