ज्योति विकास बैंकमा रोजगारीको अवसर « Khabarhub
Logo
२३ मंसिर २०७८, बिहीबार

ज्योति विकास बैंकमा रोजगारीको अवसर



राष्ट्रियस्तरको बैंक ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ ।

बैंकले एक विज्ञापन प्रकाशित गरी जुनियर ट्रेनी असिस्टेन्ट पदमा ४० जना कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि बैंकको विज्ञापन हेर्नुहोस्,


भर्खर

0