हतियारसहित नयाँ बसपार्कबाट ३ पक्राउ | Khabarhub Khabarhub

हतियारसहित नयाँ बसपार्कबाट ३ पक्राउ


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंको नयाँ बसपार्कमा ३ जना पक्राउ परेका छन् । पेस्तोल बोकेर हिँड्ने ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सुराकीको आधारमा सर्चमा गएको प्रहरी टोलीले नुवाकोटका प्रितम राई, रामकुमार राई र दार्जीलिङका सविन खवास पक्राउ गरेको हो ।

मित्रनगर नयाँ बसपार्कस्थित होटलमा हतियारसहित केही व्यक्ति बसेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।

उनीहरुको साथबाट मेड इन इटली लेखिएको अटोमेटिक पेस्तोल, दुई थान मोटरसाइकल बरामद भएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ९ : ५२ बजे

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा