इंग्ल्याण्डविरुद्ध न्युजिल्याण्ड ब्याटिङ गर्दै | Khabarhub Khabarhub

इंग्ल्याण्डविरुद्ध न्युजिल्याण्ड ब्याटिङ गर्दै


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा घरेलु टोली इंग्ल्याण्डविरुद्ध टस जितेर न्युजिल्याण्डले ब्याटिङ रोजेको छ ।

क्रिकेटको मक्का मानिने लण्डनस्थित लड्स क्रिकेट मैदानमा हुने खेलमा टस हारेको घरेलु टोली इंग्ल्याण्डले फिल्डिङ गर्ने भएको छ ।

२७ वर्ष पछि फाइनल खेल्न लागेको इंग्लाइन्ड न्युजिल्याण्डविरुद्ध उत्कृष्ट शुरुवातको खोजीमा रहेको छ । यता अघिल्लो सिजनको उपविजेता न्युजिल्याण्ड भने यो सिजनमा विजेता बन्ने लक्ष्यका साथ मैदान उत्रिदैछ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ३ : २६ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश