यति बोल्ड छिन् नीति शाह (फोटो फिचर) | Khabarhub Khabarhub

यति बोल्ड छिन् नीति शाह (फोटो फिचर)


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा सन् २०१७ की मिसन इन्टरनेशनल नीति शाहका फ्यान फलोइङ गज्जबका छन् । मिस नेपालको अडिसनदेखि नै चर्चामा रहेकी नीति पछिल्लो समय भने मिडियामा खासै देखिएकी छैनिन् । सामाजिक सञ्जालमा भने उनी निकै अपडेट रहन्छिन् ।

फिल्मका अफर आएर पनि उनी फिल्म खेल्नमा खासै चासो देखाएकी छैनिन् । केही समयअघि अभिनेता प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहसँग एक विज्ञापनमा देखिएकी थिइन् उनी ।

हजारौँ फ्यान कमाएकी नीतिको रुपले धेरैलाई मोहित पार्ने गर्छ । सामाजिक सञ्जालमा उनले बोल्ड तस्वीर शेयर गर्ने गर्छिन् । उनले अपलोड गरेका केही तस्वीर हेरौँ:

 

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ५ : ३७ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको