विद्यार्थीको प्रश्नले शिक्षक ट्वाँ | Khabarhub Khabarhub

विद्यार्थीको प्रश्नले शिक्षक ट्वाँ


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कक्षामा सम्पुर्णको कोर्सको पढाई सकिइसकेको थियो । परीक्षा पनि नजिक आएको थियो । शिक्षकले विद्यार्थीहरुलाई कक्षाकोठामा भेला पारेर सोधे ।
शिक्षक : तिमीहरुको परीक्षा नजिक आईसक्यो, अब कसैको मनमा कुनै प्रश्न छ भने सोध ?
सबै विद्यार्थीले एक एक प्रश्न सोध्छन् । यतिकैमो मुन्द्रे उठ्यो प्रश्न गर्‍यो ।
मुन्द्रे : सर, सबै प्रश्नको उत्तर पाइसक्यौं अब एउटा प्रश्न सोध्छु उत्तर भन्नुहुन्छ ?
शिक्षक : किन नभन्ने सोध ?
मुन्द्रे : तपाईंहरु प्रश्न पत्र चाहिं कहाँ छाप्दै हुनु हुन्छ ?
शिक्षक : ट्वाँ

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १० : ३३ बजे

मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै

तनहुँ– तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडक खण्डको ११ किलोमिटर कालोपत्र सुरु गरिएको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको

हामीले चुनाव जितिसक्यौँ, आयोगले घोषणा गर्न मात्रै बाँकी छ : स्वर्णीम वाग्ले

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले इलामको निर्वाचन आफूहरूले

विपिनको रिहाइबारे राष्ट्रपतिपछि प्रधानमन्त्रीले पनि कतारलाई गुहारे

काठमाडौं- अघिल्लो वर्ष अक्टोबर ७ मा विद्रोही समूह हमासले इजरायलमा

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्‍यो

क्यानबेरा– अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको