सुरक्षाकर्मीसँगको भिडन्तमा १२ तालिबानी लडाकूको मृत्यु | Khabarhub Khabarhub

सुरक्षाकर्मीसँगको भिडन्तमा १२ तालिबानी लडाकूको मृत्यु


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा सोमबार राति तालिबान लडाकू समूह र सुरक्षा फौजबीच भएको भिडन्तमा १२ जना तालिबान लडाकू मारिएका सरकारी पक्षले दाबी गरेको छ ।

धाज्नी प्रान्तमा भएको सो भिडन्तमा परी ३ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । दोहोरो झडपमा ९ जना तालिबान लडाकू घाइते भएका जनाइएको छ ।

घाज्नी प्रान्तको उत्तरी इलाकामा रहेका दुई वटा गाउँमा रहेका प्रहरी चौकीमा उक्त भिडन्त भएको थियो । गत अप्रिलमा तालिबान लडाकू समूहले सरकारी कर्मचारी र सुरक्षा अधिकारी लक्षित भीषण आक्रमण शुरु गरेयता अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये २५ वटामा अझै तालिबान आतङ्ककारी समूह र सुरक्षा अधिकारीबीच भिडन्त जारी छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १ : ४६ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही