समुद्री तटमा झनै ‘बोल्ड’ देखिइन् स्वस्तिमा (फोटो फिचर) | Khabarhub Khabarhub

समुद्री तटमा झनै ‘बोल्ड’ देखिइन् स्वस्तिमा (फोटो फिचर)


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘घामड शेरे’ को छायांकनमा व्यस्त नायिका स्वस्तिमा खड्कालाई चलचित्र ‘बुलबुल’ ले थप चर्चामा ल्यायो । यी क्युट नायिकाले ‘बुलबुल’ मा गरेको अभिनयको खुबै तारिफ भयो । पछिल्लो समय स्वस्तिमा व्यस्त नायिकामा पर्छिन् ।

हालै स्वस्तिमा सोही चलचित्र ‘बुलबुल’ को विशेष प्रदर्शनीका क्रममा अस्ट्रेलिया पुगेकी थिइन् । फ्यानसँगै बसेर उनले फिल्म पनि हेरिन् । फ्यानको प्रतिक्रिया लिइन् ।

उनले अस्ट्रेलियाको समुद्री तटमा खुलेर रोमान्स गरेकी छिन् । उनले तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । ती तस्वीरमा उनी निकै क्युट देखिएकी छिन् । फ्यानले स्वस्तिमाको यो लूकलाई रुचाएका छन् ।

पछिल्लो समय स्वस्तिमाको सुन्दरताको चर्चा हुने गर्छ । उनी अभिनित फिल्म ‘हजार जुनीसम्म’ प्रदर्शन हुन बाँकी छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १२ : २३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०