गर्लफ्रेण्डको नाम लेख्न कपि थपेपछि | Khabarhub Khabarhub

गर्लफ्रेण्डको नाम लेख्न कपि थपेपछि


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१२ कक्षामा पढ्ने विद्यार्थीलाई शिक्षकले एकदिन कपिको एउटा पन्ना दिएर आफ्नो प्रेमी/प्रेमीकाको नाम लेख्न लगाएछन् ।

सबै विद्यार्थी १ मिनेटमै भटाभट नाम लेखेर बुझाएछन् । तर एउटा विद्यार्थी भने लेखिरहेको थियो ।

५ मिनेट पछि उठ्दै भन्यो सर, मलाई थप कपि दिनुस् न….

शिक्षक : ट्वाँ

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १० : १० बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।