शुक्रबारदेखि राहदानी विभाग विहान ९ बजेदेखि खुल्ने | Khabarhub Khabarhub

शुक्रबारदेखि राहदानी विभाग विहान ९ बजेदेखि खुल्ने


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राहदानी विभागले शुक्रबार (भोलि) बाट  बिहान ९ बजे खि नै कार्यालय खोल्ने भएको छ । सेवाग्राहीको समस्यालाई मध्येनजर गर्दै विभागले शुक्रबारदेखि कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खोल्ने जानकारी दिएको हो ।

सेवाग्राहीको चाप व्यवस्थापन र कामको गुणस्तर तथा प्रभावकारिता बढाउन कार्यालय समयभन्दा एक घन्टा अगाडि देखि नै खोल्न लागिएको राहदानी विभागका सहसचिव तथा प्रवक्ता तिर्थराज अयार्लले जानकारी दिए ।

यसअघि पनि विभागको कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म खोल्ने गरिएको भएपनि यो वर्षको शुरुदेखि प्रविधिक कारण देखाउँदै कार्यालय समय १० बजेदेखि ५ बजेसम्म खोल्ने  गरिएको थियो ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ५ : ३१ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा