मिस वर्ल्डको उत्कृष्ट १२ मा पुगेर बाहिरिइन् अनुष्का | Khabarhub Khabarhub

मिस वर्ल्डको उत्कृष्ट १२ मा पुगेर बाहिरिइन् अनुष्का


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन – मिस वर्ल्ड २०१९ को उत्कृष्ट १२ मा पुगेर नेपाल सुन्दरी अनुष्का श्रेष्ठ बाहिरिएकी छिन् ।

लण्डनमा जारी विश्व सुन्दरीको फाइनलमा उत्कृष्ट ४० हुँदै नेपालका तर्फबाट उत्कृष्ट १२ पुगेकी अनुष्का उत्कृष्ट ५ मा अटाउन सकिनन् ।

अनुष्कासँगै केन्या, नाइजेरिया, ब्राजिल, मेक्सिको, भारत, फिलिपिन्स, भियतनाम, जमाइका, फ्रान्स, रसिया र कोक आइसल्याण्डका सुन्दरीहरु उत्कृष्ट १२ मा पुगेका थिए ।

अनुष्काले मिस वर्ल्ड २०१९ मा मल्टिमिडिया अवार्ड जितेकी थिइन् ।

मिस वर्ल्ड २०१९ आजै घोषणा गरिनेछ । उत्कृष्ट ५ मा फ्रान्स, भारत, जमाइका, ब्राजिल र नाइजेरियाका सुन्दरी छानिएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  १० : १५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६