राष्ट्रिय खेलाडीलाई सरकारले रोजगारी दिनु पर्छ–नेता सिंह | Khabarhub Khabarhub

राष्ट्रिय खेलाडीलाई सरकारले रोजगारी दिनु पर्छ–नेता सिंह


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय खेलाडीलाई सरकारले रोजगारी दिनु पर्ने बताएका छन् ।

कराँते महासंघ ललितपुरले सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकहरूलाई शनिबार नगद र प्रमाणपत्रसहित सम्मान गरेको कार्यक्रममा नेता सिंहले खेलाडीलाई सरकारले रोजगारी दिनु पर्ने बताएका हुन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता कराँते खेलाडी तथा प्रशिक्षकको सम्मानमा आयोजित कार्यक्रममा नेता सिंहले खेलाडीलाई जीवनयापनका लागि सरकारले रोजगारीको व्यवस्था गरिदिनुपर्ने बताएका हुन् ।

खेलाडीलाई नगद पुरस्कारका अतिरिक्त रोजगारीको सुनिश्चितता गर्नसकेमात्र खेल क्षेत्रबाट अपेक्षा अनुरुपको नतिजा आउने सिहके भनाई छ । सिंहलेसरकारलाई त्यसका लागि योजना निर्माण गरेर अगाडि बढ्न सुझाव दिए ।

सरकारले खेलाडीको मनोबल उच्च बनाउन गरेका प्रयत्न राम्रा भए पनियथेष्ट नभएका सिंहको भनाइ थियो ।

 

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ५ : ५० बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५