मानिसको अनुहारसँग मिल्दो माछाको भिडियो भाइरल (भिडियो सहित) | Khabarhub Khabarhub

मानिसको अनुहारसँग मिल्दो माछाको भिडियो भाइरल (भिडियो सहित)


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मानिसको अनुसारसँग मिल्दो माछाको अनुहार भएको भिडियो अहिले भाइरल बनेको छ । चीनको कुनमिङ्गमा पोखरीमा पौडिरहेको एक माछाको भिडियो भाइरल बनेको हो ।

भिडियोमा माछाको अनुहार मानिसको अनुहारसँग मिल्दो देखिन्छ । उक्त माछाको भिडियो आफैमा चमत्कारीक छ । जसमा माछाको आँखा, नाक र मुख हूबहू कुनै मानिसको जस्तो देखिन्छ ।

विश्वास गर्न नसकिने यो घटना चीनको दक्षिण कुनमिङ्गको एक टोलको हो । जहाँ भ्रमणका लागि पुगेकी एक महिलाले पोखरीमा पौडिरहेको माछाको भिडियो खिचेकी थिइन् ।

उक्त भिडियो ती महिलाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि यो भाइरल बनेको थियो ।

भिडियो हेर्नुहोस्

 

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  २ : २७ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको