प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीको उपस्थितिमा १७ समझदारी पत्र आदानप्रदान | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीको उपस्थितिमा १७ समझदारी पत्र आदानप्रदान


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल र चीनबीच दुई पक्षीय सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा हस्ताक्षर गरिएका सम्झौता तथा समझदारी पत्र आदान प्रदान गरिएको छ ।

यसअघि नै हस्ताक्षर भएका १७ समझदारी पत्र आज आदानप्रदान गरिएको हो ।

हस्ताक्षर भएको सम्झौता पत्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ् यीबीच आदानप्रदान भएको छ ।

त्यस्तै परराष्ट्र सचिव शंकरदास वैरागी, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतले सम्झौतापत्र आदानप्रदान गरेका छन् ।

सम्झौतापत्र आदानप्रदान समारोह अहिले जारी छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १२ : ३० बजे

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु