जनक शिक्षा सामग्री केन्द्रले माग्यो ३४ जना कर्मचारी | Khabarhub Khabarhub

जनक शिक्षा सामग्री केन्द्रले माग्यो ३४ जना कर्मचारी


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रले विभिन्न पदमा गरी ३४ जना कर्मचारी माग गरेको छ ।

केन्द्रले प्रशासन तथा प्राविधिक समूहमा गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

प्रशासनतर्फ उपप्रबन्धक, शाखा अधिकृत, वरिष्ठ सहायक गरी ११ जना कर्मचारी माग गरेको छ । यस्तै, प्राविधिक समूहमा २३ जना कर्मचारी माग गरिएको छ ।

कर्मचारी माग गर्दै शुक्रबार (भदौ २७ गते) सूचना प्रकाशन गरेको केन्द्रले माग गरिएका पदमा दरखास्त दिनका लागि २१ दिनको म्याद तोकेको छ ।

विस्तृत विवरणका लागि तलको विज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १ : २१ बजे

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख ६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार

भैरवको रथ तानेर बिस्केट जात्रा सम्पन्न हुँदै

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट