एलिना चौहानले ल्याइन् तिम्रो खुशी | Khabarhub Khabarhub
Logo
११ माघ २०७६, शनिबार

एलिना चौहानले ल्याइन् तिम्रो खुशी



काठमाडौं – गायिका एलिना चौहानको स्वर रहेको गीत ‘तिम्रो खुशीमा’ बोलको गीत बजारमा आएको छ । नृपेश उप्रेतीले गीत तथा संगीत तयार पारेको यो गीत खुशी इन्टटेनमेन्टले बजारमा ल्याएको हो ।

पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको यो गीती गजलको भिडियोलाई शक्ति प्रज्वल घिमिरेले निर्देशन गरेका छन् भने ऋचा थापा र सुदीप न्यौपानेले अभिनय गरेका छन् ।

गीतमा नमराज घिमिरेको छायांकन र प्रविण थापाको कोरियोग्राफी रहेको छ ।


भर्खर

0