१३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ | Khabarhub Khabarhub

१३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– १३ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

बालिकामाथि बलात्कार गरेको भन्ने सूचनाका आधारमा झापाको बुधबारेस्थित इलाका प्रहरी कार्यालयको टोलीले २३ वर्षीया सन्तोष तामाङलाई पक्राउ गरेको हो ।

धनकुटाको पात्लेखोला घर भएका सन्तोष झापाको बुद्धशान्ति गाउँपालिका क्षेत्रमा ज्याला मजदुरी गर्ने काम गर्दै आएका थिए ।

सन्तोषले बुद्धशान्ति गाउँपालिकाकै स्थानीय बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

प्रहरीले सन्तोषमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ५ : ४८ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को