पोखराको फर्निचर पसलमा लागेको आगो नियन्त्रणमा | Khabarhub Khabarhub
Logo
११ माघ २०७६, शनिबार

पोखराको फर्निचर पसलमा लागेको आगो नियन्त्रणमा



कास्की– कास्कीको एक फर्निचर पसलमा लागेको आगो नियन्त्रणमा आएको छ ।

पोखराको न्यूरोडस्थित एक फर्निचर पसलमा मंगलबार आगलागी भएको हो। आगो लागेसँँगै दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

आगालागीबाट फर्निचर पसलका भौतिक सामग्री जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिको विरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार न्यूरोडमा रहेको नवदूर्गा फर्निचर पसलमा लागेको आगोबाट सँगैका केही पसलहरुमा समेत क्षति पुगेको छ ।


भर्खर

0