एएफसी यु—१९ महिला च्याम्पियन्सिप: दोस्रो चरणको खेल तालिका | Khabarhub Khabarhub

एएफसी यु—१९ महिला च्याम्पियन्सिप: दोस्रो चरणको खेल तालिका


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी यु —१९ महिला च्याम्पियन्सीपको दोस्रो चरणको खेल तालिका सार्वजनिक भएको छ । एएफसीले ८ वटा टिमलाई प्रत्येक समूहमा ४—४ टिम गरी २ समूहमा विभाजन गरेको छ ।

बुधबार सार्वजनिक खेल तालिकामा नेपाली महिला टोली समूह ‘ए’ मा रहेको छ । समूह ए मा नेपालसहित अस्ट्रेलिया, उज्वेकिस्तान र म्यानमार (एच) रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा दक्षिण कोरिया, भियतनाम (एच), इरान र लेवनान छन् । प्रतियोगिताका विजेता र उपविजेताले आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो चरणमा उत्कृष्ट प्रैदर्शन गर्दै दोस्रो राउन्डमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ८ : ४८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६