विश्व कण्डम दिवसमा कविता प्रतियोगिता, अमी थपलिया भइन् प्रथम | Khabarhub Khabarhub

विश्व कण्डम दिवसमा कविता प्रतियोगिता, अमी थपलिया भइन् प्रथम


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व कण्डम दिवसको अवसरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर र नर्सहरुले कण्डमको विषयमा सचेतनात्मक कविता बाचन गरेका छन् ।

अस्पताल र एड्स हेल्थ केयर फाउण्डेशनको संयुक्त आयोजनामा भएको कविता प्रतियोगितामा अस्पतालका १० जना डाक्टर तथा नर्सहरुले कविता वाचन गरेका थिए ।

उनीहरुले कण्डमको उपयोगिता, यसको फाइदा तथा एचआईभी र यौनरोगबाट बच्न कण्डको प्रयोग गरी यौन सम्बन्ध राख्नुपर्ने सन्देश रहेको कविताहरु बाचन गरेका थिए ।

कविता प्रतियोगितामा अस्पतालमा कार्यारत नर्स अमी थपलिया प्रथम भएकी छन् । उनले कण्डमलाई नै पात्र बनाएर कण्डमको प्रयोगबिना गरिने यौन सम्पर्कको कारण मानिसमा लाग्ने रोग र प्रयोगले हुने फाइदाबारे सन्दभेशमूलक कविता प्रस्तुत गरेकी थिइन् ।

पढ्नुहोस् प्रथम भएको कविता,

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ८ : ११ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार