‘कबीर सिंह’ को ट्रेलर रिलिज | Khabarhub Khabarhub

‘कबीर सिंह’ को ट्रेलर रिलिज


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – शाहिद कपूरको आउँदो फिल्म ‘कबीर सिंह’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा शाहिद कपूरको एक प्रेमीका रुपमा देखिएका छन् । शाहिदको यो फिल्म सन् २०१७ मा रिलिज भएको तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ को रिमेक हो । फिल्ममा शाहिदको अपोजिटमा कियारा आडवाणीले अभिनय गरेकी छिन् ।

फिल्मलाई सन्दीप बाङ्गाले निर्देशन गरेका हुन् । यो फिल्मलाई भुषण कुमारले निर्माण गरेका हुन् । ट्रेलर रिलिजपछि सामाजिक सञ्जालमा फिल्मको राम्रो प्रतिक्रिया आइरहेको छ । फ्यानले शाहिदको अभिनयको तारिफ गरिरहेका छन् ।

फिल्ममा कबीर सिंहको कहानी थोरै सन्की युवाको छ । जो सधै आफ्नो मनको कुरा सुन्ने क्यारेक्टर हो । दक्षिण भारतीय फिल्मले जबरजस्त कमाइ गरेको थियो ।

फिल्म जुन २१ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ५ : ४७ बजे

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको