प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रतिनिधिसभाको आज(बुधबार)को बैठक स्थगित भएको छ ।

राजपाको विरोधपछि १० मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि सूचना टाँस गरेर भोलि (बिहीबार) १० बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

राजपाले तेस्रो मधेश थरुहट आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गरेको थियो । राजपाले पूर्वन्यायाधीश गिरिशचन्दा लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

आजको बैठकमा बोल्दै राजपाका प्रमुख सचेतक लक्ष्मण लाल कर्णले प्रतिवेदन सार्वजनिक गराउन माग गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १ : ०४ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको