विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध, नाकाबन्दीबाट सुरक्षा खतरा ! | Khabarhub Khabarhub

विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध, नाकाबन्दीबाट सुरक्षा खतरा !


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको आजधानी दैनिकले सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।

त्यस्तै, पत्रिकाले राष्ट्रिय सुरक्षा नीत पारित भएको समाचारलाई पनि पहिलो पृष्ठमा ‘नाकाबन्दीबाट सुरक्षा खतरा’ शीर्षकमा समाचार छापेको छ । सुरक्षा नीतिमा विखण्डनकारी समूहको निगराी गर्न गुप्तचर निकायलाई शसक्त बनाइने उल्लेख गरिएको जनाएको छ । ‘सुरक्षा परिषद्बाट पारित नीति मन्त्रिपरिषद्मा लगिँदै’ छ ।

त्यस्तै पत्रिकाले ‘सञ्चालकविरुद्ध मुद्दैमुद्दा, सरकार मौन’ शीर्षकमा पाखरास्थित गण्डकी मेडिकल कलजको समाचार छापेको छ । मेडिकल कलेजका सञ्चालकसहित १० जना विरुद्ध ठगी, फौजदारी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको छ । त्यस्तै पत्रिकाले एनजीओ आइएनजीओलाई जनमैत्री बनाऊ शीर्षकमा सम्पादकीय लेखेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ७ : ११ बजे

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, जना १० घाइते

धुलिखेल– काभ्रेपलाञ्चोकको भुम्लु, मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना घाइते

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम