युट्युबमा आयो मल्टिस्टारर फिल्म ‘शत्रु गते’ [फिल्मसहित] | Khabarhub Khabarhub

युट्युबमा आयो मल्टिस्टारर फिल्म ‘शत्रु गते’ [फिल्मसहित]


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘शत्रु गते’ युट्युब रिलिज भएको छ । प्रदीप भट्टराई निर्देशित यो फिल्म मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

समीक्षात्मक रुपमा औसत प्रतिक्रिया पाएको यो फिल्मले बक्स अफिसमा धमाकेदार व्यापार गर्न सफल भएको थियो । यसअघि अन्य स्ट्रिमिङ साइटमार्फत प्रदर्शन भइसकेको फिल्म युट्युबमा भने आज रिलिज गरिएको हो ।

फिल्ममा दीपकराज गिरी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पल शाह, आँचल शर्मा, प्रियंका कार्की। बसुन्धरा भुसाल, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।

कमेडी जानरामा निर्माण भएको यो फिल्मलाई दीर्घ गुरुङले छायांकन गरेका हुन् । यस्तै फिल्ममा मित्र डी गुरुङको सम्पादन रहेको छ ।

हेर्नुस् पूरा फिल्म:

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : ४३ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै