गोली प्रहार गरी बैंक कर्मचारीले बोकेको ६ लाख लुटपाट | Khabarhub Khabarhub

गोली प्रहार गरी बैंक कर्मचारीले बोकेको ६ लाख लुटपाट


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलैया– बाराको प्रसौनीस्थित निर्धन उत्थान बैंकमा कार्यरत एक कर्मचारी लुटिएका छन् ।

मंगलबार बिहान भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका २ जनाले बैंकका कर्मचारी जीवन खड्कालाई गोली हानेर उनीसँग भएको ६ लाख रुपैयाँ लुटपाट गरेका हुन् ।

मोटरसाइकलमा आएका हतियारधारीले १ राउण्ड गोली प्रहरी गरी खड्कासँग रहेको नगद लुटेर लगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

लुटेराले चलाएको गोली भने बैंक कर्मचारीलाई नलगोको एसपी खनालले बताए ।

प्रहरीले बैंक कर्मचारमाथि लुटपाट गर्ने लुटेराहरुको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ३ : ३९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन