काठमाडौं आइपुगे चिनियाँ राष्ट्रपति सी | Khabarhub Khabarhub

काठमाडौं आइपुगे चिनियाँ राष्ट्रपति सी


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २ दिने राजकीय भ्रमणअन्तर्गत चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आइपुगेका हुन् ।

चिनियाँ राष्ट्रपति सी विशेष विमानमार्फत केही समय अगाडि मात्रै काठमाडौं उत्रिएका हुन् ।

चिनियाँ राष्ट्रपति सी शनिबार भारतको चेन्नइबाट काठमाडौं आइपुगेका हुन् ।

नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीले शनिबार समकक्षी विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति शीले शनिबार नै राजनीतिक भेटवार्ता पनि थाल्नेछन् ।

राष्ट्रपति सीले शनिबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ४ : १७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन