प्रिन्स दाहाल दुबई जुनियरको प्रि क्वाटरफाइनलमा | Khabarhub Khabarhub

प्रिन्स दाहाल दुबई जुनियरको प्रि क्वाटरफाइनलमा


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली युवा ब्याटमिन्टन खेलाडी प्रिन्स दाहाल यू–१९ दुबई जुनियर ब्याटमिन्टन च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलमा पुगेका छन् ।

बिहीबार भएको खेलमा सिङ्गल्सतर्फ युएईका खेलाडी बरुण कार्तिक बराथि मोहनलाई पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान पकका गरेका हुन् ।

प्रिन्सले बरुणलाई २१–८ र २१–१५ को सेटमा पराजित गरे । अब प्रि–क्वाटरफाइनलको भोलि हुने खेलमा प्रिन्सले युएईकै कौसिक कृष्ण कुमारसँग सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अघिल्लो सिजनमा प्रिन्सले यु–१५ सिंगल्समा स्वर्ण पदक जितेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ६ : ५४ बजे

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको