बालिका बलात्कारको आरोपमा कञ्चनपुरमा १ जना पक्राउ | Khabarhub Khabarhub

बालिका बलात्कारको आरोपमा कञ्चनपुरमा १ जना पक्राउ


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलौरी– ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक २० वर्षीय युवक पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–४ शान्तिपुर बस्ने २० वर्षीय मधुसुधन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै गाउँकी एक ६ वर्षीया बालिकालाई कोठामा लगी धम्की दिएर जबरजस्ती करणी गरेको उजुरी परेपछि गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  २ : २७ बजे

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई

पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी

म्याग्दी– गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकको

मनकामना केबलकार शुक्रबार बन्द हुने

नारायणगढ– मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार– जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन