कसरी जाने पारी ? | Khabarhub Khabarhub
Logo
६ फाल्गुन २०७६, मंगलबार

कसरी जाने पारी ?



रसुवा–रसुवाको कालिका गाउँपालिका–१ राम्चेभीर नजिकै पहिरो गएपछि पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध भएपछि नेपाल–चीन आयातनिर्यात ठप्प भएको छ ।

राजमार्ग अवरुद्ध भएसँगै सर्वसाधारणले भत्किएको सडकबाट जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।


भर्खर

0