नेकपा सचिवालय बैठक २९ गतेसम्मका लागि स्थगित | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक २९ गतेसम्मका लागि स्थगित


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ। यसअघि मंगलबार बस्ने भनिएको बैठक पुनः २९ गतेका लागि सारिएको छ ।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहकार्य नपुगेकाले बैठक २९ गतेका लागि सारिएको पार्टी महासचिव विष्णु पौडेलले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका ओली सोमबार थाइल्याण्डबाट फर्किएपछि सचिवालय बैठक बस्ने तयारी थियो। अघिल्लो सचिवालय बैठकले नै मंगलबारका लागि मिति तय गरेको थियो। सचिवालय बैठकले स्कुल विभागलगायतका विभागको टुंगो लगाउन बाँकी छ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ८ : ५६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन