राजधानीको बल्खुमा बाढीमा फसेका ४० जना उद्दारको पर्खाइमा | Khabarhub Khabarhub

राजधानीको बल्खुमा बाढीमा फसेका ४० जना उद्दारको पर्खाइमा


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लगातारको वर्षासँगै राजधानीको बल्लु खोलामा आएको बाढीमा फसेका ४० जना उद्दारको पर्खाइमा रहका छन् । बल्खु खोलामा आएको बाढी बस्तीमा पसेपछि त्यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित बनेको छ ।

यसैगरी कलंकी क्षेत्र पनि डुबानमा परेको छ । कंलकीको खसी बजार, मालपोत कार्यालय, ट्राफिक कार्यालय, प्रहरी कार्यालय तथा आसपासका घरहरुमा बाढीले क्षति पुगेको छ । सो क्षेत्र डुबान परेसँगै त्यहाँको जनजीवन कष्टकर बनेको छ।

गृह मन्त्रालयका अनुसार हालसम्म मुलुकभर बाढी र पहिरोमा परी १६ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । यसैगरी मुलुकका विभिन्न ठाउँमा गरी १३ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ५ : ५९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६