बाढीपहिरोमा ज्यान गुमाउनेको प्ररिवारप्रति प्रधानमन्त्रीको समवेदना « Khabarhub

बाढीपहिरोमा ज्यान गुमाउनेको प्ररिवारप्रति प्रधानमन्त्रीको समवेदना


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरोमा परी ज्यान गुमाएकाहरुको परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको प्रकोपप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

उनले बाढीसँगै उद्दारका लागि तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको र पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेको जनाएका छन् ।

सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुईदेशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको प्रधानमन्त्रीले जनाएका छन् ।

अविरल वर्षाका कारण शुक्रवार साँझसम्ममा ११ जनाले ज्यान गुमाएको गृहमन्त्रालयले जनाएको छ यस्तै ८ जना बेपत्ता भएको र १४ जना घाइते भएको गृहले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ५ : १६ बजे

हुम्लाको चंखेलीमा मतगणना जारी

हुम्ला– हुम्लाको चंखेली गाउँपालिकामा स्थगित भएको मतगणना जारी छ ।

काठमाडौँ महानगर अपडेट : बालेनको मत २२ हजार ८४२ पुग्यो

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ हजार ८४२

भरतपुर महानगरमा रेनु ३ हजार मतले अगाडि

काठमाडौँ – भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी

बनेपा, नमोबुद्ध र चौँरीदेउराली गठबन्धन विजयी

बनेपा– स्थानीय तहको निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका तीनवटा पालिका सबैमा गठबन्धनका उम्मेदवार

छिन्नलता सम्मान तथा पुरस्कार घोषणा 

काठमाडौँ– छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा