वर्षाले पुल्चोकमा रुख ढल्यो, प्रहरी कार्यालयमा क्षति | Khabarhub Khabarhub

वर्षाले पुल्चोकमा रुख ढल्यो, प्रहरी कार्यालयमा क्षति


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रातभरको वर्षापछि ललितपुरस्थित पुल्चोकस्थित सडक छेउको रुख ढलेको छ। रुख ढल्दा महानगरीय प्रहरी प्रभाग पुल्चोकको कार्यालयमा क्षति पुगेको छ ।

महानगरीय प्रहरी प्रभाग पुल्चोक एसएसपी रवीन्द्र धानुकका अनुसार रुख ढल्ला प्रहरी कार्यालयमा समान्य क्षति भएपनि मानवीय क्षति भने भएको छैन । रुख ढलेका कारण केही समय सडक अवरुद्ध भएको थियो ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेको छ । तराइका धेरै स्थान जलमग्न भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर लगातारको मनसुनि वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार देशभर अधिकांश वदलि रही धेरैजसो स्थानहरुमा वर्षा हुनेछ।

देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा भारि वर्षा हुने छ भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा अति भारि वर्षा समेत हुनेछ। देशको केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ९ : ५० बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको