घरमा राख्दा अशुभ हुने ६ कुरा, आजै हटाउनुहोस् | Khabarhub Khabarhub

घरमा राख्दा अशुभ हुने ६ कुरा, आजै हटाउनुहोस्


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्र अनुसार घर बनाउने र सजाटव गर्दा राम्रो हुन्छ भन्ने धर्मशास्त्र मात्र होइन वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ । यहाँ हामीले केही कुरा उल्लेख गरेका छौं, वास्तुशास्त्र अनुसार ती कुरा घरमा राख्द अशुभ मानिन्छ ।

माकुराको जालो : घरमा माकुराले जालो लगायो भने त्यसलाई तुरुन्त हटाउनुस् । किनकी वास्तुशास्त्र अनुसार, माकुराको जालो भएको घरमा गरीबी बढ्छ । यतिमात्र होइन, त्यसले संकट समेत निम्त्याउँछ ।

परेवाको गुँड : हुन त परेवालाई घरमै पालेर समेत राखिन्छ । तर, वास्तुशास्त्रले भने घरमा परेवाको गुँड हुनुलाई शुभ मान्दैन । यसले घरको शान्तिस्थिति विगारिदिन्छ र परिवारमा फाटो ल्याउँछ ।

चमेराको गुँड : घरमा चमेराले गुँड लगाएको छ भने पनि देख्नेवित्तिकै हटाइहाल्नुस् । किनकी तपाईंको घरमा चमेराको गुँड छ भने तपाईंले सुरुवात गरेको नयाँ काममा बाधा पुग्छ ।

फुटेको ऐना : घरभित्र फुटेको ऐना झुण्डयाउनु या राख्नु पनि वास्त्रु शास्त्र अनुसार अशुभ मानिन्छ । किनकी त्यस्तो ऐनाले घरमा गरीबी निम्त्याउनुका साथै अनिकाल समेत निम्त्याउन सक्छ ।

चुहिने धारो : घरमा चुहिने धारो छ भने पनि त्यो अशुभको संकेत हो । बास्तुशास्त्र अनुसार त्यसले सकारात्मक उर्जा जति बाहिर चुहिएको संकेत गर्छ । त्यसैले चुहिने धारा छ भने तुरुन्त मर्मत गर्नुस् ।

चर्केको भित्ता : तपाईंको घरको भित्ता चर्केको छ भने पनि तुरुन्तै मर्मत गर्नुस् । वास्तुशास्त्र अनुसार, त्यसले तपाईंको परिवारमा गरीबी बढाउँछ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ९ : १० बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे