नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयक संसदमा पेश, सत्तापक्षकै सांसद भन्छन्– ऐन संघीयताविरोधी | Khabarhub Khabarhub

नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयक संसदमा पेश, सत्तापक्षकै सांसद भन्छन्– ऐन संघीयताविरोधी


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० विधेयक संसदमा पेश गरेको छ ।

प्रदेश प्रहरी भर्ना गर्ने विषयमा २ नम्बर प्रदेश र केन्द्र सरकारबीच विवादको विषय बनेको विधेयक संसदमा पेश भएको हो । संसदमा गृहमन्त्री रामबहादुर थापाले विधेयक संसदमा पेश गरेका हुन् ।

विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्वगृहमन्त्री समेत रहेका नेकपाका सांसद जनार्दन शर्माले प्रहरी ऐन जस्ताका तस्तै पारित भए प्रदेश र केन्द्रबिच थप विवाद बढ्ने बताउ । उनले प्रहरी ऐन संघीयताविरोधी भएको समेत आरोप लगाए ।

प्रहरी विधेयक अन्यौलपुर्ण रहेको भन्दै संविधानको धारा २८ अनुसार प्रत्येक प्रदेशमा प्रदेश प्रहरी रहने व्यवस्था गरेको तर प्रहरी ऐनले त्यसको वेवास्ता गरेको भन्दै सच्याउन माग गरे ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ३ : १५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन