बाल मनोविज्ञानमा हिन्दी फिल्म ‘मेरे प्यारे प्राइममिनिस्टर’ को ट्रेलर (भिडियो) | Khabarhub Khabarhub

बाल मनोविज्ञानमा हिन्दी फिल्म ‘मेरे प्यारे प्राइममिनिस्टर’ को ट्रेलर (भिडियो)


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्म ‘मेरे प्यारे प्राइममिनिस्टर’ को ट्रेलर सार्वजनिक भएको छ । हिन्दी भाषाको उक्त फिल्मको ट्रेलरमा आठ वर्षीय बालकको मनोविज्ञानालाई प्रस्तुत गरिएको छ ।

ट्रेलरका अनुसार आफ्नी आमाको बलात्कार हुन्छ । त्यसपछि आठ वर्षीय छोराले प्रधानमन्त्रीलाई एउटा चिठी लेख्छ ।

अञ्जली पटिल, ओम कनजोया, नितेश वाधा लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई राकेश ओमप्रकाश मेहराले निर्देशन गरेका हुन् ।

फिल्म १५ मार्च मा रिलिज हुँदैछ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  १२ : २९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६