धनगढीविरूद्ध अत्तरिया ब्याटिङमा, आजै विराटनगर र रुपन्देही भिड्ने | Khabarhub Khabarhub

धनगढीविरूद्ध अत्तरिया ब्याटिङमा, आजै विराटनगर र रुपन्देही भिड्ने


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग अन्तर्गत मंगलबार दोस्रो दिनका खेल हुँदैछन् । पहिलो खेलमा सिवाइसी अत्तरीया र धनगढी स्टार्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

फाप्ला क्रिकेट मैदानमा अत्तरीयाले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ । जोन्टी रोट्स मेन्टर रहेको टिमको कप्तानी दिपेन्द्रसिंह ऐरीले गरिरहेका छन । टिमका प्रशिक्षक जोन्टीका सहायक रायन रहेका छन ।

धनगढीले पहिलो खेलमा चार विकेटको हार ब्यहोरेपछि आजको खेलमा कमब्याक गर्न जित्ने पर्ने दबाव रहेको छ ।
आजै हुने दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र विराटनगर किंग्स भिड्नेछन् ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  १० : ०० बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा