लाङटाङ राष्ट्रिय निकुञ्जमा महाहन्ट अप्रेसन | Khabarhub Khabarhub

लाङटाङ राष्ट्रिय निकुञ्जमा महाहन्ट अप्रेसन


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गर्न महाहन्ट अप्रेसन गरिने भएको छ । यसअघि अप्रेसन प्रभावकारी बन्दै गएपछि पुनः अप्रेसन शुरु गर्न लागिएको हो ।

लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले सोमबार सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गरी अप्रेसनबारे जानकारी दिएकी हुन् । वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गर्न १ फागुनबाछ चार महिनाका लागि पाँचौ अप्रसेसन थालिने जनाइन् ।

उनले भनिन्– ‘निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा जोरी–सिकारी रोक्न विशेष अभियान सञ्चालन हुन्छ ।’ आजको अन्नपूर्णमा समाचार छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ८ : ५७ बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको