‘बोल्ड’ सुरविनाले लेखिन्, ‘सारीमा नारी’ | Khabarhub Khabarhub

‘बोल्ड’ सुरविनाले लेखिन्, ‘सारीमा नारी’


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका सुरविना कार्की मुम्बईमा छिन् । लामो समयदेखि मुम्बईमा सङ्घर्ष गरिरहेकी सुरविना फिल्म क्षेत्रमा त खासै जमेकी छैनिन् । तर उनले सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीरले भने धेरै फ्यानको ध्यान भड्काउँछन् ।

हट एण्ड बोल्ड नायिका भनेर चिनिने सुरविनाले सामाजिक सञ्जालमा पनि खुबै तस्वीर शेयर गर्ने गर्छिन् । सुरविनाले हालै सारीमा रातो सारीमा सजाएर तस्वीरअपलोड गरेकी छिन् । उक्त तस्वीर उनले लेखेकी छिन्, ‘सारीमा नारी ।’ उनले सन् २०१६ मा खिचेको तस्वीर शेयर गरेकी हुन् ।

यस्तै अन्य हट तस्वीर पनि उनले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् । हेरौँ  केही तस्वीर:

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ७ : ०६ बजे

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए